२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुसासन, पारदर्शिता र संञ्चारप्रवद्धनमा उल्लेख्य भुमिका खेल्ने प्रजिअ अधिकारी सम्मानित

२०७२, १७ चैत्र बुधबार ०३:३१

IMG_0980नरी बडु/ चैत्र १६, बैतडी ।
सुसासन, पारदर्शिता, जनउत्तरदायित्व लगायत जिल्लाको संञ्चारक्षेत्र प्रर्वधनमा उल्लेख्य मुमिका खेल्ने बैतडीका प्रमुख जिल्ला अधिकारी मंगलबार सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघको ६१ औँ स्थापना दिवस तथा साधारण साधारण सभाको अवसर पारेर नेपाल पत्रकार महासंघ साखा बैतडीले प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीलाई प्रसंसा पत्र सहित सम्मान गरेको हो ।

स्थानिय स्तरका जनताको समस्यालाई मध्यनजर गर्दै जिल्लाको विकट क्षेत्रमा गएर धुम्तीसिविर संञ्चालन, जिल्लाको सान्ति सुरक्षा र विकास निर्माणमा आवश्यक सल्लाह सुझाव लगायत बैतडीको संञ्चार क्षेत्रको प्रवर्धमा पहल गरेकाले प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीलाई सम्मान गरीएको माहासंघ साखा अध्यक्ष नेरेन्द्र प्रसाद भट्टले बताए ।

जिल्ला न्यायधिस धुब्रकुमार साहबाट प्रसंसा पत्रसहित सम्मान ग्रहण गरेपछि प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले पत्रकार महासंघले आफुलाई गरेको सम्मानको कदर गरी अझ राम्रा कामहरु गर्ने प्रतिवद्धता जनाएका छन् ।

सम्मानित प्रमुख जिल्ला अधिकारीले उक्त सम्मानले आफुलाई थप हौसला प्रदान गर्नुका साथै जिम्मेवार समेत बताएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ