पुस २४, काठमाडौँ | मौसममा आएको परिवर्तनसँगै बैतडीमा पनि जाडो बढ्दै गएको छ । जाडो बढेसँगै बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । बालबालिकालाई जाडोबाट बचाउनका लागि पाटन नगरपालिका–९...