डडेल्धुरामा विमानस्थल बनाउन सर्भे सुरू
शेर भण्डारी | कात्तिक २३, डडेल्धुरा | डडेल्धुरामा विमान विमालस्थल बनाउन सर्भे सुरू भएको छ। अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमालस्थल निर्माणका लागि सर्भे सुरू भएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले...