एसइइ परिक्षामा बितरण गरेको ५ मिनेट हुन नपाउँदै बाहिरिन्छ पश्नपत्र
सम्राट सिंह | चैत १६, बझाङ | एसइइ परिक्षामा पश्नपत्र बितरण गरेको ५ मिनेट नहुँदै पश्नपत्र बाहिरिने गरेको छ । जिल्लाका धेरैजसो परिक्षा केन्द्रहरुमा परिक्षार्थीले पश्नपत्र पाउने बित्तिकै मोवाइलबाट फोटो...