Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नयाँ शैक्षिक सत्रका लागि बैतडीमा ८१ हजार बढि सेट पाठ्य पुस्तक आवस्यक

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कृष्ण बिष्ट | चैत २४, बैतडी | नया शैक्षिक सत्र २०७६का लागि बैगडीमा ८१ हजार बडी सेट पाठ्यपुस्तक आवस्यक रहेको छ । शिक्षा विकास तथा समन्वय इकाई बैतडीका अनुसार नया शैक्षिक सत्र सुरु भएसँगै  बैतडीमा ८१ हजार २ सय ७६ पाठ्य पुस्तक आवस्यक पर्ने जनाइएको छ ।

कक्षा १ देखि कक्षा ५ का ४८ हजार ५ सय १० सेट पाठ्य पुस्तक आवस्यक रहेकोमा कक्षा ६ देखि ८ सम्मका बिद्यार्थीका लागि २० हजार ७ सय २६ सेट पाठ्य पुस्तक आवस्यक रहेका छन । यस्तै कक्षा ९ र १० मा १२ हजार ३ सय ४० सेट पाठ्यपुस्तक आवस्यक रहेको समन्वय इकाइ बैतडीले जनाएको छ ।

पाठ्य पुस्तक अभाव हुन नदिनको लागि आवस्यक पुस्तक ढुवानिको तयारी भइरहेको पनि शिक्षा बिकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिनुभयो । पाठ्यपुस्तक अपुग हुन नदिनको लागि आवस्यक काम भइरहेकाले पाठ्यपुस्तक अभाव नहुने समुन्वय एकाइ बैतडीका प्रमुख अवस्थीले  जाकारी दिनुभयो । २० ब्यापारीक एजेन्सीले दुवानि काम गरीरहेका छन ।

जिल्लाको दुर्गम स्थानिय  तहमा ढुवानिको समस्या पर्ने भएकाले त्यस क्षेत्रमा छिट्टै पाठ्यपुस्तक पु¥याउनको लागि आवस्यक तयारी भइरहेको पनि उहाको भनाइ छ । बैशाख ५ गते अर्थात पुस्तक दिवसको अवसर पारेर सोहि दिनदेखि पाठ्यपुस्तक बितरणको काम थालिने उहाको भनाइ थियो ।