पुस ८, बैतडी | बैतडीमा प्याराग्लाइडिङ माघदेखि सञ्चालनको तयारी भइरहेको छ | भ्रमण वर्ष २०२० लाई लक्षित गरेर बैतडीको आकाशमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो | उक्त परिक्षण सफल भएपछि...