मंसिर १९, डोटी | डोटीको जोरायलमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ | जोरायल गाउँपालिका वडा नम्बर २ मा बुधबार जिप अनियन्त्रित भई जिप दुर्घटना भएको हो |...