२९ वर्षीया महिलाले जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माईन
भदौ ४, एजेन्सी | काजकास्तनकी २९ वर्षीया महिलाले आफ्ना जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माएपछि डाक्टरसमेत चकित परेका छन् । डाक्टरका अनुसार यो घटना अत्यन्तै दुर्लभ हो र पाँच करोड...