एक महिलाले जन्माइन् फरक फरक बावु भएका जुम्ल्याहा बच्चा !
काठमाडौं | दुनियामा कहिलेकाहीँ साँच्चीकै चमत्कार हुन्छ । चीनको जियामेनमा यस्तै भएको छ । त्यहाँ एकजना महिलाले फरक फरक बाउ भएका जुम्ल्याहा बच्चा जन्माएकी छिन् ।ती जुम्ल्याहा बच्चाको जन्म दर्ता...