भर्जिन नभएको थाहा पाएपछि सुहागरातकै दिन सलले घाँटीमा बेरेर बेहुलाद्वारा बेहुलीको हत्या
सुहागरातको दिन बेहुली भर्जिन नभएको थाहा पाएपछि पाकिस्तानमा एक पतिले श्रीमतिलाई सलले घाँटीमा बेरेर मारेका छन् । जाकोबोबाद बस्दै आइरहेका २८ वर्षिय कलन्दर बक्स खोखरले १९ वर्षिय सान्जाण्डी लसहरीलाई क्रुरतापुर्वक मारेका...