काठमाडौँ | आज वैशाख २४ गतेअर्थात् राष्ट्रिय पत्रकारिता दिवस । नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशनमा आएको सम्झनामा मनाइने यो दिवस समस्त नेपाली पत्रकारका लागि गौरवको दिन पनि हो ।...