यी ६ मान्छेलाई भुलेर पनि भन्न हुँदैन आफ्नो गोप्य कुरा
संसारमा बिभिन्न ग्रन्थहरु छन्, जसमा बिभिन्न तरिकाले मानिसको स्वभाव र अहिलेसम्मको ब्यबहारलाई दर्शनको रुपमा लिईएको छ । यस्तै मानव व्यवहारको बिषयलाई आधार मान्दै यस्ता ६ मान्छेहरुलाई आफ्ना भित्रि कुरा खोल्न नहुने...