मासु खाँदा यस्ता सावधानी अपनाउन चिकित्सकको सुझाव, खान नजान्दा क्यान्सरसम्मको खतरा
नारायण अधिकारी | असोज १२, चितवन (रासस) | वडादशैँको आज आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइँदैछ । देवीलाई बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग...