देउखुरीको भालुवाङमा तपोवन धार्मिकस्थलको उद्घाटन
सन्तोषकुमार गुप्ता । भदौ १०, देउखुरी । देउखुरीको भालुवाङ स्थीत निर्माण गरिएको राप्ती किनार सतयुग तपोवन धार्मिक तथा पर्यटकीय स्थलको बिहिबार खण्डकेश्वरी मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको...