मङ्सिर २९, काठमाडौँ । भारतको बिहार राज्यको छपरामा विषादी रक्सी सेवन गर्दा २३ जनाको मृत्यु भएको छ। छपराको सदर अस्पतालका इन्चार्जका अनुसार हालसम्म अस्पतालमा २१ जनाको मृत्यु भएको छ। उनका...