एलियन सम्पर्क: अन्य ग्रहमा पनि जीवन भेटिए के होला?
कात्तिक २७, काठमाडौँ | सन् १९८० ताका निकै चलेको फिल्म 'इटि द एक्स्ट्रा-टेरेस्ट्रियल' तथा 'स्टार ट्रेक' का शृङ्खलाहरूको दशकदेखि लिएर आइज्याक आसिमोभ र उर्सुला के ली गुइनजस्ता विज्ञानका आख्यान पुस्तक...