रुसविरुद्ध युद्ध लडने क्रममा युक्रेनमा ताइवानी नागरिकको मृत्यु
एजेन्सी | रुस र युक्रेनको जारी युद्धमा एक ताइवानी नागरिकको मृत्यु भएको छ ।
रुसविरुद्ध युद्ध लडन युक्रेन पुगेका ताइवानी नागरिक त्सेङ शेङ कुअङको मृत्यु भएको समाचार बीबीसीले समाचार लेखेको छ...