भारतीय प्रधानमन्त्री मोदी विश्वका लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा
भदौ १२, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः विश्वको सबै भन्दा लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा पर्न सफल हुनुभएकाे छ ।
मर्निङ कन्सल्टेन्सी सर्भेले सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री मोदी ७५...