खडेरीसँग लड्न उत्तर कोरियाले अफिसका कामदारलाई खेतमा खटायो
वैशाख २२, सोउल | खडेरीले आक्रान्त उत्तर कोरियामा सरकारले अहिले यस समस्याको समाधान स्वरुप अफिसमा काम गर्ने कर्मचारीहरुलाई देशव्यापी रुपमा खेतबारीमा खटाइरहेको छ । हालको खडेरी लामो समयसम्म रहन सक्ने...