चीनसँग भारतको सम्बन्ध निकै कठिन दौरमा गुज्रिरहेको छ – भारतीय विदेशमन्त्री
फागुन ८, काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले सीमा सम्झौता उल्लङ्घन गरेपछि हाल दुई देशबीचको सम्बन्ध सबैभन्दा कठिन समयबाट गुज्रिरहेको बताएका छन् । अंग्रेजी पत्रिका द हिन्दूका अनुसार जयशंकरले...