विश्वमा आजः इजरायली प्रधानमन्त्रीको हत्या, अमेरिकाका ४४ औं राष्ट्रपति बाराक ओबामा
कात्तिक १८, काठमाडौँ |
आज ४ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः
बाराक ओबामा अमेरिकाको ४४...