‘अप्रेसन सिन्दूर? कि अपमान सिन्दूर?’ – जया बच्चनको मोदी लक्षित टिप्पणी
काठमाडौँ | भारतको समाजवादी पार्टीकी सांसद तथा वरिष्ठ अभिनेत्री जया बच्चनले नरेन्द्र मोदी सरकारप्रति आक्रामक अभिव्यक्ति दिँदै ‘अप्रेसन सिन्दूर’को नामप्रति नै आपत्ति जनाएकी छन् । पहलगाम आतंकी हमलापछि भारतले पाकिस्तानमाथि...