अमेरिका–भारत व्यापार सम्झौता चाँडै :पियुष गोयल
भदौ १७, नयाँदिल्ली (रासस/एएनआई) । संयुक्तराज्य अमेरिका र भारतबीचको व्यापार सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको भारत सरकारले जनाएको छ । संयुक्तराज्य अमेरिकाको आगामी राष्ट्रपतीय चुनाव अघि वा त्यसलगत्तै उक्त सम्झौतालाई...