अमेरिकामा अण्टार्कटिका भन्दा बढी चिसो, ७ जनाको मृत्यु, करोडौँ मानिस प्रभावित
माघ १७, काठमाडौं । अमेरिकामा चिसोका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । ‘पोलार भोर्टेक्स’ नामक ध्रुवीय चक्रवातका कारण अहिलेसम्म कम्तीमा ७ जनाको ज्यान गएको पुष्टि भएको र करोडौँ...