तालिबानको आक्रमणबाट दुई प्रहरी अधिकृतको मृत्यु
पुस ५, अफगानिस्तान | अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान लडाकूको आक्रमणबाट बिहीबार राति दुईजना प्रहरी अधिकारीको मृत्यु भएको छ ।
बाघलान प्रान्तको दहाना जिल्लाका स्थानीय प्रहरी (एएलपी) कमाण्डर सलिम कोची र...