ट्रम्प : सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ !
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार तेहरानका बासिन्दाहरूलाई त्यहाँबाट निस्कन आग्रह गर्नुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि उहाँका चेतावनीहरूलाई समर्थन गर्दै ट्रम्पले त्यस्तो आग्रह गर्नुभएको...