बङ्गलादेश: जमात–ए–इस्लामीलाई निर्बाचनमा भाग लिने अनुमति
बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामी पार्टीको दर्तालाई आइतबार पुनस्र्थापित गरिदिएको छ र उसलाई चुनावमा भाग लिन अनुमति दिएको छ । सर्वोच्च अदालतले जमात–ए–इस्लामीको दर्ता रद्द गर्ने निर्णयलाई उल्ट्याउँदै यसलाई निर्वाचन आयोगमा...