कोरियन जहाज फिलिपिन्सको विमानस्थलमा धावनमार्गबाट चिप्लिएको घाँसे मैदानमा जोतिएपछि…
कात्तिक ७, काठमाडौँ | कोरियन एयरलाइन्सको जहाज अवतरणको क्रममा आइतबार राति फिलिपिन्सको विमानस्थलमा धावनमार्गबाट चिप्लिएको घाँसे मैदानमा जोतिएको छ।
दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयरबस ए३३० जहाजले...