५३ वर्षीय पुरुषको घाँटीभित्र भेटियो ६ सेन्टिमिटर लामो जुका, कसरी पस्यो ?
एजेन्सी | भियतनाममा एक पुरुषको घाँटीभित्र जुका भेटिएको छ । घाँटीमा अप्ठ्यारो महसुस हुन थालेको अनि स्वर पनि धोद्रो आउन थालेपछि सामान्य रुघा खोकी होला भन्ने ५३ वर्षीय ती पुरुषले...