पोल्याण्डका आन्दोलनरत किसानकाे माग सम्बाेधन गर्न युक्रेन तयार
फागुन १०, किभ | युक्रेनका राष्ट्रपतिले युक्रेनी खाद्यान्न आयातको विरोधमा पोल्याण्डका किसानहरूले गरेको नाकाबन्दी समाधान गर्न पोल्याण्डका नेताहरूलाई उनीहरूको सीमामा भेट्न आमन्त्रित गरेका छन्।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार सामाजिक सञ्जालमा...