मोरक्को भूकम्पः दुई हजार आठ सय जनाको मृत्यु, सहायता नपाएको पीडितको गुनासो
भदौ २६, मौले ब्राहिम (मोरक्को) | मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार आठ सय पुगेको छभने तीन हजार जना घाइते भएका छन् । अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट...