यमुना नदीको जलसतह बढ्दै गएपछि दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारियो
असार २८, एजेन्सी | यमुना नदीको जलसतह बढ्दै गएपछि भारतको राजधानी दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारिएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जलसतह ४५ वर्षयताकै उच्च विन्दुमा पुगेको र 'खतराको तह' पार...