2026-06-21 06:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माण ब्यवसायि विना समृद्ध मुलक बन्न असम्भव: अध्यक्ष गौचन

जितेन्द्र भण्डारी, असोज १४, पाँचथर । नेपाल निर्माण ब्यवसायि महासंघका अध्यक्ष शरद कुमार गौचनले मुलक अव आर्थिक क्रान्ति तर्फ होमिने वेला आएको वताउनु भएको छ ।

पाँचथरको फिदिममा आज संघको दशौ साधारण सभा तथा अधिवेशनलाई सम्वोधन गर्दे उहाँले अव आर्थिक क्रान्तिले मात्रै मुलक समृद्द बन्ने उल्लेख

गर्नुभयो ।

 आर्थिक क्रान्तिका लागि अव सरकारले निर्माण ब्यवसायिलाई साथै लिएर अघि नवढेसम्म आर्थिक क्रान्ति सम्भव नहुने उहाँको भनाई छ ।

आर्थिक राजनितीक दलका नेताहरुको खोक्रो आश्वसानले मात्र आर्थिक क्रान्ति नहुने भन्दै यसका लागि कामै गरेर सुरुवात गर्ने बेला आएको उहाँले उल्लेख गर्नुभयो ।

मुलकलाई समृद्ध बनाएर अघि वढ्न नयाँ शिराबाट काम थाल्नुपर्ने उहाँको भनाई छ । यस्तै कार्यक्रममा वोल्दै महासंघका उपाध्यक्ष तेज कुमार कुरुम्बाङले पाँचथर जिल्लामा धेरै नेताहरु भए पनि नेता अनुसारको विकाशले फड्को मार्न नसकेको प्रति गुनासो गर्दे विकाश निर्माणमा कटिवद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्षहरु लक्ष्मण राना,रुद्र शर्मा,क्षेत्रिय उपाध्यक्ष सुरेश सुवेदी लगायत जिल्लाका राजनितीक दल,उद्योगि,ब्यवसायिहरुले मनतब्य ब्यक्त गर्नुभएको थियो ।

भोलीसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने संघका जिल्ला सचिव सूर्यप्रकाश वास्कोटाले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ