असोज १४, पोखरा | आर इभेण्ट्स ट्रेनर नेपालले पोखराको प्रदर्शनी केन्द्रमा आयोजना गरेको पेप्सी मःम मेला तथा अल्टा म्यूजिक फेष्टिबल शुक्रबार बाट  शुरु भएको छ ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १४, पोखरा | आर इभेण्ट्स ट्रेनर नेपालले पोखराको प्रदर्शनी केन्द्रमा आयोजना गरेको पेप्सी मःम मेला तथा अल्टा म्यूजिक फेष्टिबल शुक्रबार बाट  शुरु भएको छ ।<"/>
2026-11-02 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरामा शुक्रबारदेखि पेप्सी मःम मेला शुरु

असोज १४, पोखरा | आर इभेण्ट्स ट्रेनर नेपालले पोखराको प्रदर्शनी केन्द्रमा आयोजना गरेको पेप्सी मःम मेला तथा अल्टा म्यूजिक फेष्टिबल शुक्रबार बाट  शुरु भएको छ ।

यसपटक मेलामा मःम र संगितका पारखीहरुलाई भरपूर सन्तुष्ठि दिने  गरि अगाडी बढेको आयोजक संस्थाका अध्यक्ष रवीन गुरुङले बताए । अरु मेला भन्दा यो मेला फरक रहेको प्रशंग गर्दै उनले पोखरामा यो मेला बेग्लै  भएको  बताए । मेलालाको आज फरक तरिकाले उद्घाटन  भयो । मेलाको उद्घाटन अपाङगता भएका गोविन्दप्रसाद सुवेदी र लक्ष्मी सुनारले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

नेपाल अपाङ संघ कास्कीका अध्यक्ष सन्तबहादुर नेपालीले ट्रेनर नेपालले आयोजना गरेको मेलामा  अपाङगता भएकाहरुको पहिचानका लागि भुमिका दिएको भन्दै खुसी ब्यक्त गरे ।

मेला एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने मेला सम्पन्न गर्न ५५ लाख खर्च लाग्ने अनुमान गरिएको  गुरुङले जानाकारी दिए ।

मेलामा झण्डै २० वटा विभिन्न खेलका स्टल र पिङहरु तथा मःम सहित दशैका लागि आवश्यक खाद्य र लत्ताकपडाका स्ट्रलहरु छन् । हरेक साँझ अल्टा म्युजिक फेष्टिबल हुनेछ भने महोत्सव १८ गतेसम्म चल्ने छ  ।

आर इभेण्ट्स ट्रेनर नेपालका अध्यक्ष रवीन गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संचारकर्मी गोविन्द थापाले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द