Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सहकारीको सधारण सभा सम्पन्न

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मोहन चन्द | असोज ३०, बैतडी | जय महाकाली कृषी सहकारी सस्था लि. को चौथो सधारण सभा सम्पन्न भएको छ ।

महाकाली गाविसका नौ ओटा वडाक छ सय साठी महिला र पुरुष सदस्य भएको सहकारीको ७ लाख ४७ हजार ८ सय शेयर पुजी मार्फत र १७ लाख ३ हजार १ सय ५ निक्षेप संकलन तथा ऋण लगानी सहित २९ लाख ३७ हजार ४ सय लाखको कारोवार बाट १ लाख ३७ हजार ८ सय ९७ वार्षिक खुद मुनफा आर्जन गरेको प्रतीवेदन प्रस्तुत गरिएको थियो ।

सो प्रतीवेदन जय महाकाली कृषी सहकारी सस्था लि की प्रवन्धक मुना चन्दले पस्तुत गरेकी तिईन् । सहकारीले बाल वचत, सधारण वचत, वृद्ध वचत लगाएतको वचतवाट निक्षेप संकलन गरेको र संकलित निक्षेप रकम शेयर सदस्यहरुको व्यवसायिक कार्यको लागी ऋण प्रदान गर्ने गरेको कुरा चन्दले प्रतीवेदनमा प्रस्तुत गरेकी थिईन ।

जय महाकाली कृषी सहकारी सस्था लि.का अध्यक्ष वीर सिह साउदको अध्यक्षतामा र माहमल साउदको प्रमुख आथित्वमा सभा सम्पन्न भएको थियो ।