2026-09-19 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्यूठानको स्थानिय संरचना ९ इकाईमा, कुन गाविस कहाँ परे ? (विवरण सहित)

कात्तिक १४, प्यूठान | नेपालको संविधानले संघिय राज्य संरचनाको निर्धारण गरेपछि गाउँपालिका तथा नगरपालिका संरचना निर्माण गर्ने प्रक्रिया अनुसार प्यूठानमा स्थानिय संरचना सम्बन्धी प्रस्ताव पारित भएको छ । जिल्ला स्थित राजनितिक दलहरुको शुक्रवार सम्पन्न बैठकले स्थानीय तह सरचंना सम्बन्धी प्रस्ताव पारित भएको हो । 

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगबाट स्थानीय तह पुनःसरचना पविधिक सहयोग समितिको कार्यशर्त तथा कार्य बिधी गत र्कात्तिक ४ गते स्वीकृत गरी नयाँ मापदण्ड बमोजीम जिल्ला स्थित क्रियाशिल राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समतिका पदाधीकारीहरु समेतको उपस्थितिमा सम्पन्न बिस्तृत छलफलबाट निष्कर्ष निकाली निर्णय गरिएको थियो । माओवादी केन्द्रका जिल्ला सहसंयोजक कृष्ण अधिकारी प्रकाशले लामो समयको गृहकायृ पछि जिल्लाको साझा धारणा बनेको र प्यूठानको लागि यो संरचना निकै बैज्ञानिक भएको बताए । जिल्लालाई प्यूठान नगरपालिका र स्वर्गद्धारी नगरपालिका गरी दुई नगरपालिका हुने गरी निणर्य गरेको छ भने गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका, नौ बहिनी गाउँपालीका,मल्लरानी गाउँपालिका, ऐरावती गाउँपालिका, सरुमा रानी गाउँपालिका, माण्डवी गाउँपालिका रहेका छन् ।

अव प्यूठानमा सात गा.वि.स. समेटेर वनाइएको प्यूठान नगरपालिका सहित ४२ गा.वि.स. ९ गाउँपालिकामा सिमित हुने छन् । राज्य पुनःसरचंन आयोगले प्यूठानलाई जिल्लालाई एक नगरपालिका र ६ गाँउपालिका गरी सात तहमा बिभाजन गर्न प्रस्ताब गरेको थियो । जिल्ला स्थित सभासद, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिकिा पदाधिकारी सहित ९ स्थानीय तह रहने गरी प्रस्ताब गरिएको हो ।

उक्त निर्णयलाई संख्या तथा सिमा निर्धारण आयोग बुद्धनगर काण्माण्डौमा पठाइने छ र आयोगले अन्य जिल्लाको इकाई निर्धारणसँगै यस जिल्लाको पनि औपचारिक मान्यता दिइसकेपछि यो कार्यान्वयनमा जानेछ । – एलिसा बस्नेतबाट 

गौमुखी गाउँपालिका

सि.नं.


वडा नं. 
गा.वि.स. तथा वडा कायम गरिएको वडाहरु
१. अर्खा (मगर स्वायत्त वडा) अर्खा ६,७,८ र ९
२.

अर्खा (मगर स्वायत्त वडा) अर्खा १,२,३,४ र ५

३.

रजवारा रजवारा गा.वि.स सबै
४.  पुजा पुजा गा.वि.स. सबै
५.  खुङ खुङ गा.वि.स. सबै
६.  लिवाङ १ देखि ६सम्म लिवाङ १ देखि ६ सम्म
७.  नारिकोट नारीकोट गा.वि.स. सबै

झिमरुक गाउँपालिका

सि.नं.


वडा नं. 
गा.वि.स. तथा वडा कायम गरिएको वडाहरु
१.

बांगेमरोठ बांगेमरोठ ६,७,८,९

र वादीकोट ८ र ९

२. बादीकोट बादीकोट ३ देखि ७ सम्म
३. ३ 

ओखरकोट बादीकोट १,२ ,

ओखरकोट ५ र ६

४.  ४ 

बाँगेमरोठ बांगेमरोठ १ देखि ५ ,

ओखरकोट ८ र ९

५.  ५  ओखरकोट ओखरकोट १,२,३,४ र ७
६.  ६  तोरवाङ तोरवाङ गा.वि.स. सबै
७.  ७  तुषारा तुषारा २ देखि ९
८.  ८  लिवाङ लिवाङ ७,८,९ र तुषारा १

नौबहिनी गाउँपालिका (विशेष क्षेत्र)

सि.नं.


वडा नं. 
गा.वि.स. तथा वडा कायम गरिएको वडाहरु
स्याउलीवाङ स्याउलीवाङ गा.वि.स. सबै
२. लिघा लिघा गा.वि.स. सबै
३. खवाङ खवाङ ५,६,८ र ९
४. खवाङ खवाङ १,२,३,४ र ७
५. डामृ डामृका गा.वि.स. सबै
६. लुङ लुङ गा.वि.स. सबै
७. फौप्ली फोप्ली गा.वि.स.का ७,८,९
८. फोप्ली फोप्ली १,२,३,४,५,६

प्यूठान नगरपालिका

सि.नं.


वडा नं. 
गा.वि.स. तथा वडा कायम गरिएको वडाहरु
१.

दाखाक्वाडी र खैरा दाखाक्वाडी ३, ८ र,

खैरा ६, ७, ८, ९

२. दाखाक्वाडी दाखाक्वाडी १,२,४,५,६,७
३. विजयनगर विजयनगर सबै
४.

विजुवार र खलगां खलगां ८ र

विजुवारका ५ देखि ९ सम्म

५. जुम्रीकाडा जुम्रीकाडाका सबै
६. माझकोट माझकोट गा.वि.स. सबै
७. विजुवार विजुवार गा.वि.स.का १,२,३,४
८. धर्मावती धर्मावतीका सबै
९.

मरन्ठाना मरन्ठानाका १ देखि

६ सम्मका वडाहरु

मल्लरानी गाउपालिका

सि.नं.


वडा नं. 
गा.वि.स. तथा वडा कायम गरिएको वडाहरु
१. चुजाँ चुजा १ देखि ४ सम्म
२. चुजा ४ देखि ९ सम्म
३.

धरम्पानी धरम्पानीका सबै र

रस्पुरकोट ५, ६,७,८ र ९

४. खलगां खवाङ १,२,३,४, ५ र ९
५.

मरन्ठाना मरनठाना ७,८,९ र

खलगां ६, ७

६. खैरा खैरा १ देखि ५ सम्म

स्वर्गद्धारी गाउँपालिका

सि.नं.


वडा नं. 
गा.वि.स. तथा वडा कायम गरिएको वडाहरु
१. कोचिवाङ कोचिवाङका सबै वडा
२. स्वर्गद्धारी खाल स्वर्गद्धारी सबै वडा
३. भिंग्री भिंग्री गा.वि.स. ३ देखि ९ सम्म
४.

भिंग्री गोठिवाङ भिंग्री १र २,

गोठिवाङ ४,५, ६

५. सारी सारी गा.वि.स. सबै
६. बेलवास बेलवास १ देखि ४ वडा
७. बेलवास वडा ५ देखि ९ सम्म
८. बर्जिवाङ बर्जिवाङका सबै
९. गोठिवाङ गोठिवाङ १,२,३

सरुमारानी गाउँपालिका (बिशेष क्षेत्र)

सि.नं.


वडा नं. 
गा.वि.स. तथा वडा कायम गरिएको वडाहरु
१. बांगेसाल बांगेसाल १ देखि ५ सम्म
२. बांगेसाल ६ देखि ९ सम्म
३. हंशपुर हशंपुर १ देखि ८ सम्म
४.

ढुगेगढी ढुगेगढी १ देखि ५ सम्म

र हशंपुर ९, धुवाङ७ र ८

५. ढुगेगढी ढुगेंगढी ६ देखि ९ सम्म
६. तिराम तिराम ५ देखि ९

माण्डवी गाउँपालिका –बिशेष क्षेत्र)

सि.नं.


वडा नं. 
गा.वि.स. तथा वडा कायम गरिएको वडाहरु
१. तिराम तिराम १ देखि ४ सम्म
२. मर्कावाङ मर्कावाङ सबै
३. नयाँगाउँ नयाँगाउँ गा.वि.स. सबै
४. उदयपुरकोट उदयपुरकोट गा.वि.स. सबै
५. रम्दी रम्दी गा.वि.स. सबै

ऐरावति गाउपालिका

सि.नं.


वडा नं. 
गा.वि.स. तथा वडा कायम गरिएको वडाहरु
दाङवाङ दाङवाङ गा.वि.स. सबै
२.

बरौँला बरौँला गा.वि.स. सबै

३. पकला पकला ३ देखि ९ सम्म
४. धुवाङ धुवाङ गा.वि.स. सबै
५.

रस्पुरकोट रस्पुरकोट १ देखि

५ सम्म र पकला १र २

६. विजुली विजुली गा.वि.स. सबै

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई