2026-09-19 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

समाचार प्रभाव :ओखलढुंगामा दुरुपयोग हुने सरकारी सवारी धमाधम कारबाहिमा पर्दै

मंसिर २ ओखलढुंगा । विदाको दिन दुरुपयोग गरी चलाईएका सवारी ओखलढुंगा प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । शनिबार सार्बजानीक बिदाको दिन सदरमुकामका बिभिन्न ठाँउबाट दुरुपयोग गरी चलाइएका ४ वटा सरकारी सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

सार्वजानीक बिदाको दिन सरकारी साधनको दुरुपयोग गरी चलाइएका जिल्ला बिभिन्न कार्यलायका भ्यान र २ वटा मोटरसाईकल र रामेछापको एउटा सरकारी भ्यान केहि समय ट्राफीक  प्रहरी ओखलढुंगाले नियन्त्ररणमा लिएर आगामी दिनमा दुरुपयोग नगर्ने सर्तमा छाडेको बुझिएको छ । आगामीदिनमा सावारीको दुरुपयोग नगर्ने सर्तमा दिनभरी नियन्त्रणमा लिएर छाडिएको ट्राफीक प्रहरी ईन्चार्ज कुमार फुयालले बताउनुभयो । सरकारी सवारी दुरुपयोगका विषयमा गुनासो बढेपछि कडाई गरिएको भन्दै त्यस्तो पाईएमा कानुन अनुसार कारबाहि गर्ने उहाँको भनाई छ । ओखलढुंगामा सरकारी सवारीको चरम दुरुपयोग बढेको तर स्थानिय प्रशासन मौन बसेको समाचार साझा सबाल अनलाईन सहित विभिन्न सञ्चारमाध्यमबाट प्रकाशन प्रशारण भएको थियो ।

यो पनि पढ्नुहोस् http://sajhasabal.com/economy/11116 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई