मंसिर १७, पाँचथर | आफ्नो छैठौं वार्षिक उत्सवको अवशरमा सिविल बैंकको फिदिम शाखाले दुई विद्यालयमा वित्तिय सारक्षरता अभियान सञ्चालन गरेको छ ।

सदरमुकामस्थित फिद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १७, पाँचथर | आफ्नो छैठौं वार्षिक उत्सवको अवशरमा सिविल बैंकको फिदिम शाखाले दुई विद्यालयमा वित्तिय सारक्षरता अभियान सञ्चालन गरेको छ ।

सदरमुकामस्थित फिद"/>

2026-09-12 06:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँचथरमा सिविल बैंकद्वारा वित्तिय साक्षरता अभियान सञ्चालन

मंसिर १७, पाँचथर | आफ्नो छैठौं वार्षिक उत्सवको अवशरमा सिविल बैंकको फिदिम शाखाले दुई विद्यालयमा वित्तिय सारक्षरता अभियान सञ्चालन गरेको छ ।

सदरमुकामस्थित फिदिम उच्च मावि र सुखबोध मावि जोरसालका विद्यार्थी तथा अभिभावकहरुलाई वित्तिय साक्षरता शिक्षा प्रदान गरिएको बैंकको फिदिम शाखाका म्यानेजर ध्रुव बाँस्कोटाले बताउनुभयो । 

एक तथ्याङ्क अनुसार अझै पनि नेपालको ४० प्रतिशत भन्दा बढी मानिस बैंकको पहुँभन्दा टाढा रहेकाले बैंकको महत्व बुझाउन अभियान सञ्चालन गरिएको बताइएको छ । उक्त वित्तिय सारक्षरता शिक्षाको शाखा म्यानेजर बाँस्कोटाले सहजीकरण गर्नुभएको थियो ।

यसैबीच बैंकले विहिबार सुखबोध मावि जोरसालको कक्षा १० मा अध्ययनरत छात्र किरण तामाङलाई नगद पाँच हजारको छात्रबृति प्रदान गरेको छ । विद्याययमा आयोजित एक कार्यक्रमका बीच तामाङलाई विव्यस अध्यक्ष टंक श्रेष्ठले सो छात्रवृति वितरण गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग