2026-07-11 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरल नमुना सहकारीको रक्तदानमा ४२ युनिट रगत संंकलन

2017-01-23


कमल सुबेदी 

माघ १०, पोखरा |

पोखराको चिप्लेढुंगामा रहेको सरल नमुना बचत तथा ऋण  सहकारी ले आङ्खनो  नबौ स्थापना दिवसको अबसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्त संचार पोखराको प्राबिधिक सहयोग रहेको रक्तदान कार्यक्रमकमा ४२ युनिट रगत संकलन भएको  सहकारी का अध्यक्ष दिपक बास्तोलाले जानाकारी दिए । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रबिरमण तिवारीले सहकारी  नाफामुखि मात्र नभइ सामाजिक कृयाकलापमा पनि अग्रसर हुनुपर्ने बताउदै सरल नमुना बचत तथा ऋण सहकारीले उदाहरणीय काम गरेको बताए  ।

साना साना पँुजीलाई परिचालन गरेर  आर्थिक चलाएमान गराइ देश बिकाशमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे ।  त्यस्तै जिल्ला बचत संघ कास्कीका अध्यक्ष सुदिप ढकालले सहकारीको तिन खम्बे नितिलाई अबलम्बन गरि अगाडी बढ्नुपर्नेमा जोड दिए  ।  कार्यक्रममा भर्खरै  निर्बाचित जिल्ला बचत संघ कास्कीका अध्यक्ष सुदिप ढकाललाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सरल नमुना बचत तथा ऋण  सहकारीका अध्यक्ष दिपक बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि पोखरा शाखाका प्रबन्धक केदारनाथ उप्रेती,सहकारी का सल्लाहकार भरत प्रसाद तिवारी,उपाध्यक्ष एंबम कार्यक्रम संयोजक राम बहादुर बुलकोटीले आ आङ्खना भनाइहरु राखेका थिए भने कार्यक्रमको संचालन सस्थाका सचिव निर्मल बास्तोलाले गरेका थिए  ।   सहकारीले स्थापना दिबसको अबसर पारेर मंगलबार  आकुरा भिलेजमा रहेका  एच आई भि संक्रमित बालबालीकालाई शैक्षिक सामाग्री बितरण गर्ने सचिव निर्मल बास्तोलाले जानाकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस