Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ॐ बहुउदेश्यीय सहकारि संस्था लिमिटेडको ११औँ वार्षिक साधारण सभा सम्पन्न

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

एलिसा बस्नेत/माघ २२, प्युठान । ॐ बहुउदेश्यीय सहकारि संस्था लिमिटेडले आफ्नो ११ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ  ।

आर्थिक वर्ष २०७३,७४ का लागी प्रस्ताविक निती तथा कार्यक्रमहरुको तय गर्दै आफ्नो ११ वार्षीक साधारण सभा गरेको हो । जिल्लाको सदरमुकाम खलङ्गावाट आफ्नो सहकारिका कामकार्वा्हिहरु सञ्चालन गर्दै आएको यस सहकारिले आफु १६ औ वर्ष पार गरि १७ औ वर्षमा प्रबेश गरेको अवसर पारेर आफ्नो ११ औ वार्षिक साधारण सभा गरेको सहकारिले जनाएको छ ।

सहकारिले हालसम्मसवैभन्दा धेरै १०२ जनालाई ब्यापार ब्यवसायमा १ करोड, ४५ लाख,७४ हजार, २२१ रुपैया ब्यापार ब्यवसायमा लगानी गरेको छ भने, सवैभन्दा कम हायर प्रचेजमा १ जनालाई २७ हजार २०० लगानी गरेको छ ।

साथै सहकारिले आ.व २०७२,७३ मा १ करोड, ३७ लाख, ८१ हजार विभिन्न शिर्षकमा ऋण लगानी गरेको छ । ९ लाख ७२ हजार ४०० चुक्ता सेयु पुजि रहेको सहकारिको १ करोड,७० लाख,१९ हजार ८७० वचत निक्षप रहेको छ ।

३३४ जना सेयर सदश्य सख्या रहेको सहकारिमा १२७ जना महिला र २०६ जना पुरुष आवद्ध रहेका छन् । प्यूठान जिल्लामा रहेका साना तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्दै स्थानीय स्तरका स्रोत साधनको प्रयोगलाई जोड दिएको यस सहकारिले विशेष गरेर अध्ययन गर्ने विद्यार्थीहरुलाई प्राथमिक्तामा राखेको  र विद्यार्थीहरुलाई सहज वातावरण शृजना गरी उर्जा्सिल र उत्पादनशिल युवा उत्पादन गर्ने आफुहरुको प्रमुख उदेश्य रहेको सहकारिले जनाएको छ ।

जिल्लाका जनताहरुलाई सहकारिको सदश्य वनाई सहकारिको सदश्य सख्ंयालाई वढाउने सहकारिको मुख्य अहिलेको उदेश्य रहेको सहकारिका अध्यक्ष  विजय कुमार श्रेष्ठले वताउनु भयो ।

सहकारिले विशेष गरेर ग्रमिण क्षेत्रलाइृ प्रोत्साहन गर्नेभएको र वेरोजगारिलाई पनि उत्थाहन गर्ने आफुहरुको सहकारिको नारा भएको कार्यक्रममका प्रमुख अतिथि तथा जिल्ला सहकारि सघंका अध्यक्ष जिवलाल न्यौपानेले वताउनु भयो । साहुमहाजनको घरवाट ऋण खोज्दा चर्को ब्याजदर तिनुपर्ने अवस्थावाट सहकारिले छुटकारा दिलाएको सहकारिका सदश्यहरुको भनाई छ ।