फागुन ११, बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड स्थापनाको ९औं वर्षमा प्रवेश गरेको छ । 

यस सुखद अवसरमा बैंकले ग्रीन सिटि क्लिन सिटि भन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ११, बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड स्थापनाको ९औं वर्षमा प्रवेश गरेको छ । 

यस सुखद अवसरमा बैंकले ग्रीन सिटि क्लिन सिटि भन"/>

2026-09-19 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक ९औँ बर्षमा प्रबेश


फागुन ११, बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड स्थापनाको ९औं वर्षमा प्रवेश गरेको छ । 

यस सुखद अवसरमा बैंकले ग्रीन सिटि क्लिन सिटि भन्ने नाराकासाथ बुटवलमा सरसफाई कार्यक्रम गर्नुका साथै नयां बसपार्क देखि मिलनचोकसम्मको रोड डिभाइडरमा रोटरी क्लव अफ बुटवल साउथसंगको सहकार्यमा बृक्षारोपण गर्नुका साथै उक्त बृक्षरोपणको संरक्षण गर्ने जनाएको छ ।  

उक्त बार्षिकोत्सवको अवसरमा बैंकले स्टेकहोल्डर्स मिट कार्यक्रम गरि बैंकको वर्तमान अवस्था, बैंकको भावी कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नती, बुटवल उपमहानगरपालिकाको कालिकानगरमा आफ्नो अत्याधुनिक भवन निर्माण गरि उक्त भवनमा केन्द्रिय कार्यालयको संचालन तथा वित्तीय साझरता अभिबृद्धि गर्दे यस क्षेत्रको रोजाईको बैंक वन्ने प्रतिबद्धता व्यक्त गरेको छ । सवल, सुदृढ र विश्वसनीय बैंकको रुपमा रहेको पहिचानलाई कायम राख्दै सम्पूर्ण स्टेकहोल्डर्सको हितमा बैंकलाई अगाडी बढाउने जनाएको छ । 

१० जिल्ला कार्यक्षेत्र रहेको बैकको २७ शाखा कार्यालय तथा २ वटा एक्सटेन्सन काउण्टर मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ भने बैंकका अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेको र बैंकिङ्ग सुविधा पहुंचमा बैंकले अत्यन्त जोड दिएको जनाएको छ ।  

चुक्ता पूँजी १ अर्व १० करोड रहेको यस बैंकको २०७३ पौष मसान्तमा निक्षेप परिचालन ९ अर्व २० करोड, कर्जा लगानी ८ अर्व १७ करोड र सञ्चालन मूनाफा २६ करोड ८ लाख रहेको छ भने करिव १ लाख ३० हजार भन्दा ग्राहक संख्या रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई