2026-10-14 09:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

गंगा माध्यामिक बिद्यालयमा अक्षय कोषको स्थापना गरिने

फागुन १८, अछाम । गंगा माध्यामिक बिद्यालय मंगलसेन नगरपालि . ६ तेसिंगेमा अक्षय कोषको स्थापा गरिने भएको छ । 

सामुदायिक विद्यालयमा अध्यानरत विद्धार्थीको क्षमताअभिवृद्धि गरी शैक्षिक सुधार गर्ने उदेश्यले श्री कृष्ण खकेन्द्र छात्रबृद्धि कोषको स्थापना गरिने भएको हो । प्रवेसिका अर्थात एस एल सि परिक्षामा उत्कृष्ट अंक ल्याउने गंगा माध्यामिक बिद्यालयमा अध्यायनरत जहेनदार एक जना छात्र र एक जना छात्रालाई उक्त कोषबाट छात्रवृद्धि रकम प्रदान गरिने भएको छ । 

छात्र वृद्धि कोषको सामुदायिक रेडियो प्रसारक संघ अकोराफ प्रदेश नंः ७ का उपाध्यक्ष नेपाल पत्रकार महासंघ अछमका उपाध्यक्ष जनकराज भण्डारीले आफना स्वर्गिय हजुर बुवा खकेन्द्र प्रसाद भण्डारी र पिता कृष्ण प्रसाद भण्डारीको नाममा स्थापना गर्नुहुने भएको हो । 

बुधबार गंगा माध्यामिक बिद्यालयको कक्षा १० का बिद्यार्थिको बिदाई कार्यक्रममा बिशिष्ट अतिथिको आसन बाट बोल्दै उपाध्यक्ष भण्डारीले छात्रवृद्धि कोषको स्थापना गर्ने घोषण गर्नु भएको हो । सामुदायि बिद्यालयका बिद्यार्थिको क्षमता अभिबृद्धि र,गुणस्तरिय शिक्षामा टेवा पुप्याउने उद्देश्यले कोषको स्थापना गरिएको छात्रवृद्धि कोषका स्थापक जनक भण्डारीले बताउनु भयो । उक्त छात्र वृद्धि हरे बर्षमा हुने विद्यालएको बार्षिक अभिभावक भेलामा वितरण गरिने बताईएको छ । 

गंगा माध्यामिक बिद्यालयका प्रधानाध्यापक मनिराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालि कांग्रेस मंगलसेन नगरकार्यसमितिका नगर सभापति पुष्पराज भण्डारी प्रमुख अतिथि रहनु भएको थियो । 

बिदाई कार्यक्रममा शिक्षक बिक्रम सिंह बिष्ट,अम्मर चलाउन, महादेब भण्डारी, सेतिराम भण्डारी, मिन बहादुर कुवर, पबित्रा भण्डारी बिद्याथि, यशोदा भण्डारी, लोकेश भण्डारी, नमराज भण्डारी, बिनिता भण्डारी, गंगा बालक्लबका अध्यक्ष हिमाल जोसि, खेमसरा भण्डारी, शंकर भण्डारी लगायतले बिदाई मन्तव्य राख्नु भएको थियो । साहायक प्रधानाध्यपक चन्द्रकान्त भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चाल शिक्षक टंक ढुंगानाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश