सागर शर्मा/फागुन २४, प्यूठान । कृषि पर्यटन तथा औद्योगिक मेला आज देखि झिमरुक खेलमैदान विजुवारमा सुरु भएको छ । 

चैत ३ गतेसम्म सञ्चालन हुने महोत्सवको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/फागुन २४, प्यूठान । कृषि पर्यटन तथा औद्योगिक मेला आज देखि झिमरुक खेलमैदान विजुवारमा सुरु भएको छ । 

चैत ३ गतेसम्म सञ्चालन हुने महोत्सवको प"/>

2026-09-19 04:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्यूठानमा कृषि पर्यटन तथा औद्योगिक मेला शुरु

सागर शर्मा/फागुन २४, प्यूठान । कृषि पर्यटन तथा औद्योगिक मेला आज देखि झिमरुक खेलमैदान विजुवारमा सुरु भएको छ । 

चैत ३ गतेसम्म सञ्चालन हुने महोत्सवको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उद्घाटन गर्नुभएको हो । ल्लामा योगाहल निर्माण सहयोगार्थ स्वाभिमान एकीकृत ग्रामीण विकास संस्थाले मेला आयोजना गरेको हो । 

संस्थाका अध्यक्ष ओमहरी भट्राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी प्रजिअ पौडेल, विशेष अतिथी प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपाने, स्थानीय विकास अधिकारी इन्द्र प्रसाद बस्याल, अतिथी पूर्व गृह सहायक मन्त्री टंक बहादुर विष्ट, राजनीतिक दल, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिती थियो ।

उद्घाटन समारोहमा झाकी प्रर्दशनी, सराय नाँच, ¥याली प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्वागत प्रचार प्रसार समितिका संयोजक दिपक भण्डारी र सञ्चालन सुवास केसीले गर्नुभएको थियो ।

महोत्सवमा विभिन्न खालका स्टल, मनोरञ्जनका लागि पिंग, मौतका कुवा, ब्रेक डान्स लगायतका सामाग्री रहेको आयोजकले जनाएको छ । महोत्सव अवधिभर राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने समेत आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई