By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    7 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    8 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    12 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: जापानका उद्योगी र रुपन्देहीका पर्यटन व्यवसायीबीच छलफल
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > रुपन्देही - RPD > जापानका उद्योगी र रुपन्देहीका पर्यटन व्यवसायीबीच छलफल
अर्थ/विकासरुपन्देही - RPD

जापानका उद्योगी र रुपन्देहीका पर्यटन व्यवसायीबीच छलफल

साझासवाल
Last updated: April 7, 2017 12:23 pm
साझासवाल
2 Min Read
Share


चैत २५, बुटवल । जापानको हुकाईदो शहरका उद्योगी व्यवसायी र रुपन्देहीका यातायात, पर्यटन व्यवसायीबीच नेपालमा लगानी भित्राउने विषयमा छलफल भएको छ । 

यातायात र पर्यटनको क्षेत्रमा लगानीको सम्भावनाको खोजीमा नेपाल आएका जापानका उद्योगी र रुपन्देहीका यातयाता व्यवसायी र पर्यटन व्यवसायीबीच शुक्रकार लुम्बिनीमा छलफल भएको हो । दुई देशका व्यवसायीका बिचमा भएको छलफलमा जापानका उद्योगीहरुले लुम्बिनी क्षेत्रमा यातायात  र पर्यटनमा कानुन सम्बत लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

दुई देश बिचको सम्बन्धलाई थप मजबुत बनाउनका लागि यातायात र पर्यटन व्यवसायी सहमतिमा लगानी गर्न सकिने बताए । र्यटनको क्षेत्रमा र दुर्घटना न्यूनीकरणका लागि यातायातको क्षेत्रमा  प्याकेजको रुपमा लगानी गर्न सकिने जापानका उद्योगी व्यवसायी थामुदा साङ्कले बताउनुभयो । उहांले नेपालमा रहेको लुम्बिनीबाट संसारलाई शान्तिको सन्देश दिनका लागि जापान सरकार र उद्योगी व्यवसायी तत्पर रहेको बताउनुभयो ।

अर्का उद्योगी व्यवसायी आमिदले यातायात, पर्यटन लगयातका अन्य २० क्षेत्रमा लगानी गर्न आफुहरु सहमत रहेको बताउनुभयो । सोही कार्यक्रममा बोल्दै पश्चिमाञ्चल यातायात व्यवसायी समितिका निःवर्तमान अध्यक्ष लोकराज पोखरेलले आर्थिक लगानीमा सहकार्य गरेर यातायात क्षेत्रको विस्तार र दुर्घटना न्यूनिकरण गर्न सकिने बताउनुभयो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जीसीले संसारलाई शान्तिको सन्देश दिएको लुम्बिनी र लुम्बिनीसंग जोडिएका र एैतिहासिक तथा पुरात्वतिक स्थल यस  भू–भागमा रहेकाले लगानी गर्न सकिने बताउनुभयो । बाह्य र आन्तरिक पर्यटकका लागि पर्यटकीय केन्द्रको रुपमा विकासका लागि राज्यको नीती नियम भित्र रहेर लगानी गर्न सकिने समेत अध्यक्ष जिसीले बताउनुभयो ।

कार्यक्रममा एनआर जापान हुक्काईडोका अध्यक्ष अर्जुन अधिकारी, पर्यटन व्यवसायी मेघराज आचार्य, पत्रकार यमलाल भुसाल, बाबुराम अधिकार लगायतले बोल्नुभएको थियो । लगानीका लागि सम्भावित क्षेत्रको पहिचान गर्न नेपाल आएको उद्योगीहरुको टोलीले अर्थमन्त्री, परराष्ट मन्त्रीसंग लगानीको विषयमा छलफल गरिसकेको बताएको छ । 

त्यस्तै काठमाण्डौ, पोखरा र लुम्बिनीमा लगानीको सम्भावनाको खोजी उनिहरुले गरिरहेका छन एक साता देखि २० जनाको समूह नेपाल आई लगानीका क्षेत्रको अध्ययन तथा अनुगमन गरिरहेका छन ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article डोटीमा असिनाले बनायो गहुँ बाली सखाप
Next Article उपमेयरको लागि जिज्ञासुको धौडधुप
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

आज सोमबार यस्तो छ सुनको मूल्य

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

टोखामा पाँचसय घर पुनःनिर्माण

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

सरकारले हुलाक मार्फत् दाल बेच्दै

57 years ago
अर्थ/विकासदोलखा - DLKH

दोलखामा सडक निर्माण गर्न कांग्रेस सक्रिय

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?