हेम चन्द्र राई | चैत २८, युएई । वैदेशिक रोजगारीको क्रममा बहराइनका रहेको नेपालीहरुले उदयपुर जिल्लास्थित आफ्नो विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई | चैत २८, युएई । वैदेशिक रोजगारीको क्रममा बहराइनका रहेको नेपालीहरुले उदयपुर जिल्लास्थित आफ्नो विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन । 

"/>

2026-09-18 07:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्द्रावति उमावीलाई बहराइनबाट २१ हजार सहयोग

हेम चन्द्र राई | चैत २८, युएई । वैदेशिक रोजगारीको क्रममा बहराइनका रहेको नेपालीहरुले उदयपुर जिल्लास्थित आफ्नो विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेका छन । 

कटारी नगरपालिका १४ नम्बर वडामा रहेको श्री चन्द्रा वति उच्च माध्यमिक बिधालय लेखानीलाई बहराइनबाट २१ हजार आर्थिक सहयोग भएको हो । सहयोग गर्नेहरुमा साझा समाज लेखानी ( shared society lelhaani ) सदस्य क्षेत्र बहादुर मगर ( रोसन ) को पहलमा बहराइनवास उक्त आर्थिक सहयोग सङ्कलन भएको छ । मनकारी सहयोगीदाताहरुमा कटारी नगरपालिका १४ डासिटरका नर बहादुर मगर रु. ५,५०० रुपैयाँ , सोही नगरपालिका भदौरेका क्षेत्र बहादुर मगर ” रोसन ” रु. ५,६०० रुपैयाँ , १४ नम्बर कटारी नगरपालिका ११ पात्ले निवासी तिल कुमारी सुनुवार रु. ५,००० रुपैयाँ , कटारी नगरपालिका धुल्के ८ का दिनेश तामाङ रु. २,५०० रुपैयाँ , चागे ५ नेदुन ताप्लेजुङको अरुन लिम्बु रु. २,५०० रुपैयाँ गरि २१,००० रुपैयाँ बिधालयको आधुनिक पुस्तकालयको निर्माणका लागि सहयोग सङ्कलन गरेर साझा समाज लेखानीका कोष अध्यक्ष कोमल प्रसाद प्याकुरेललाई रेमिटेन्समार्फत पठाइएका छन । 

गत डिसेम्बरबाट सामाजिक संजाल मार्फत संचालित ” आफ्नो गाउँ आफैं बनाउ , चउमावीमा आधुनिक पुस्तकालय निर्माण गरौं ” अभियान जारी रहेको छ । यसअघि युएईबाट रु. ४३ हजार ८ सय रुपैयाँ आर्थिक सहयोग सङ्कल भएको थियो  ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई