By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
9 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
10 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
10 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
12 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
15 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
12 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
16 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: उदयपुरको बिद्यालयलाई मलेशियाबाट २ लाख सहयोग प्रदान
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > कोशी प्रदेश > उदयपुर - UDP > उदयपुरको बिद्यालयलाई मलेशियाबाट २ लाख सहयोग प्रदान
अर्थ/विकासउदयपुर - UDP

उदयपुरको बिद्यालयलाई मलेशियाबाट २ लाख सहयोग प्रदान

साझासवाल
Last updated: April 12, 2017 1:53 am
साझासवाल
3 Min Read
Share

हेम चन्द्र राई | युएई । वैदेशिक रोजगारीको क्रममा मलेशिया कार्यरत नेपालीहरुले कटारी नगरपालिका १४ नम्बर वडामा अवस्थित श्री चन्द्रावति उच्च माध्यमिक बिद्यालय लेखानीलाई २ लाख ३ हजार ८ सय एकानब्बे रुपैयाँ सहयोग गरेका छन ।

गत २६ डिसेम्बरमा १९ सदस्यीय सामाजिक संजालबाट गठित साझा समाज लेखानी ( shared society lekhani ) समितिले आफ्नो गाउँ आफैं बनाउ , चउमावीमा आधुनिक पुस्तकालय निर्माण गरौं अभियान सुरु गरेका थिए । यश अभियानको क्रममा उदयपुर जिल्ला कटारी नगरपालिका १४ नम्बर वडा गैरीका बाबुराम थापा ५०६७, किन्दुका दल बहादुर थापा मगर ५२२९, ढक बहादुर थापा मगर ५०५०, पात्लेका दिनेश सुनुवार ५७२५, बासबारीका राम कुमार मगर ५६३३,  माझखानीका फर्श भुजेल ५२६२, चन्द्र बहादुर भुजेल ५०००, नर बहादुर खत्री ५०००, चुवाबोटका पुर्ण बहादुर राई ५१०४ , लाल बहादुर राई ६३६१, कुसुमटारका शम्भु राई ४०००, बल्ला राई ४८७४ रुपैयाँ सहयोग गरेकाछन । यसैगरी भदौरेका मोहन ढुंगाना १०२३२, पेशल खप्तरी मगर ११२२२, छिपिटोलका जय बहादुर भुजेल ८०२६, चनौटेका तेन्जी आले मगर ५५६९, भोक्टेनीका यम्बर बहादुर जोशी ५०६०, पदम बहादुर जोशी ३३३६, पुर्ण बहादुर जोशी ५०१२ , भञ्ज्याङ्का देव नारायण राजभण्डारी ५१२५, रुद्र राजभण्डारी २४०० रुपैयाँ सहयोग गरे ।

यसैगरी सहयोग गर्नेमा बाहुनटारका मीन बहादुर दर्जी ५०१२, डाडागाउका प्रेम बहादुर लामिछाने मगर ५०००, रातमाटेका शम्भु कुमार राई ५१४५, कुल बहादुर दर्जी २०००, ओडारेका गोपाल खप्तरी मगर ५२१३, भैर बहादुर खप्तरी मगर ५२१३, कर्ण बहादुर खुलाल मगर ५०५२, दासिटारका कृष्ण बहादुर मगर ७०२९, सल्लेनी निवासी कल्पना राई ५००० , कामिबारिका भेष बहादुर थापा ९७१२, वडा नम्बर ५ का श्यामलाल गिरि २४९० , वडा नम्बर २ बेलसोतका मनिष आले मगरले ६६८२ आर्थिक सहयोग बिधालयका लागि सहयोग गरेका छन । सहयोगको क्रममा स्थानिय निवासी बाहेक पाचथरका बिपिन आले मगर ४०००, ओखलढुंगाका भक्त बहादुर राई ५२५३, सिन्धुपाल्चोकका रामकृष्ण तिमल्सिना ३०१२, रोल्पाका ओम प्रकाश घर्ती मगर ४९८० , दाङका वर बहादुर बुढा मगर ३७३५, भोजपुरका करन राई २५१४, सुनसरी निवासी शान्ति तिलुङ राईले ५५०० रुपैयाँ सहयोग गरेका छन । भौगोलिक, आर्थिक विकटताको कारण आजसम्म बन्चित विद्यार्थी भाईबहिनीहरुमा आधुनिक पुस्तकालय हस्तान्तरण गर्ने उद्देश्यले चालिएको अभियानमा मलेशियामा रहनुभएको लेखानीवासी तथा सामाजिक भावनाले ओतप्रोत महानुभावको सहयोग उल्लेख्य रहेको समितिको अध्यक्ष पेसल खप्तरी मगरले जानकारी दिए ।

अब गरीबी , दलित , जनजाती हुँदैमा पुस्तकालयको अध्यनबाट बन्चित हुनुपर्ने दिन हट्ने तथा भाइ बहिनी, छोराछोरी बिधालयमा अध्यन गर्ने बिद्यार्थीहरु ज्ञान हासिल हुने आशा मलेसियामा रहेका सचीव शम्भु कुमार राईको कथन छ । आफ्नै पहलमा गाउँमा पुस्तकालय निर्माण हुने पक्का भएको र आफुले अध्यनबाट बन्चित रहेर धेरै दु:ख पाएको अनुभुती सुनाउदै सहयोगी फर्स भुजेलले गाउँमा अब शिक्षाको ज्योति गाउँमा रहेको हरेक बिद्यार्थीहरुले पाउनेमा खुशी व्यक्त गरे । हालसम्म सबैभन्दा धेरै रकम मलेशियाबाट सहयोग भएको छ । अहिले ४३ जनाले आर्थिक सहयोग गरेको सचिव शम्भु कुमार राईले जानकारी गराए। अझैसम्म सहयोग सङ्ग्कलन जारी राखिएको जानकारी दिएकाछन ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सकियो खुमबहादुरलगायत यी ४ नेताको राजनीति
Next Article सामाजिक सञ्ञ्जालमा निर्वाचनबिरुद्ध लेखे एक लाख जरिवाना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTMगोरखा - GRK

दसैँअघि नै दरौँदीबाट बिजुली उत्पादन

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड

2 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

यस्तो छ आजको विनिमयदर हेर्नुहोस, कुन देशको कति ?

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

1 year ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?