2026-09-19 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बास्तोला कम्प्लेक्स ब्यबसायी समितिद्धारा संचालित चिठ्ठाको नजिता सार्बजनिक

असार १०, पोखरा | पोखराको पृथ्वी चोकमा रहेको बास्तोला कम्प्लेक्स ब्यबसायी समिति द्धारा आयोजना गरेको  चिठ्ठाको नतिजा  आज एक कार्यक्रम गरि समितिले सार्बजनिक गरेको छ । चिठा नतिजाबाट प्रथम पुरस्कार चिठ्ठा नम्बर २२६५का एकराज पोखरेल ३२ इनचको एल इडि टिभी , द्धितिय पुरस्कार चिठ्ठा नम्बर ६९९९का किसान गुरुङ्गले फ्रिज , तृतिय पुरस्कार चिठ्ठा नम्बर  ८९७५का कृष्ण प्रसाद तिवारीले दराज , तृतिय पुरस्कार अर्कोमा चिठ्ठा नम्बर  १७३० का सिताले दराज  चौथो  पुरस्कार चिठ्ठा नम्बर ८२३७मनमाया गु्रुङ्ग , चिठ्ठा नम्बर  ३५४६ का रामहरि प्रसाद तिमिल्सिना, चिठ्ठा नम्बर १४९८का  केन्जन घलले  मोबाइल  पाएका छन् ।

चिठ्ठाको नतिजाबाट प्रथम द्धितिय तृतिय र चौथो सहित १८ जनाले अन्य पुरस्कार पाएका छन् । चिठ्ठाको नतिजा कार्यक्रमको उद्घाटन गर्दै पोलेमनपा वडा नं ९ का वडा अध्यक्ष राम राज लामिछानेले ब्यबसायीले गरेको हरेक काममा आफ्नो पुर्ण समर्थन रहेको बताए । बास्तोला कम्प्लेक्स भित्र रहेको पसलहरुबाट रु २०० भन्दा माथीको सामान किनेपछि कुपन दिइएको थियो । चिठ्ठा कार्यक्रम बैशाख १ देखि संचालन भएको थियो । चिठ्ठामा १२हजार ग्राहकले सहभागिता जनाएको समितिका कोषाध्यक्ष ओम बोगटीले जानाकारी दिए । बास्तोला कम्प्लेक्स ब्यबसायी समितिका अध्यक्ष जेबी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा चिप्लेढुंगा मिनि मार्केटका सचिव इन्द्र बहादुर कार्की बास्तोला कम्प्लेक्स ब्यबसायी समितिका सचिव राम प्रसाद पोखरेल लगाएतले बोलेका थिए ।कार्यक्रको संचालन बास्तोला कम्प्लेक्सका संचालक उमराज बास्तोलाले गरेका  थिए । बास्तोला कम्प्लेक्समा ३२० सटरहरु रहेका छन् । स्थानिय युवा ब्यबसायी माधव बास्तोला, बलराम बास्तोला,उमराज बास्तोला र बाबुराम आचार्यले करिब ५ करोडको लगानीमा  असोज देखि संचालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो