2026-09-02 01:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शाईन रेसुङ्गाको अव सदरमुकाममै दुई स्थानमा कारोवार

प्रेम सुनार/असार २४, गुल्मी । शाईन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडलेबिहिबारदेखि सदरमुकाम तम्घासका दुई वटा स्थानबाट कारोवार सुरु गरेको छ । 

तम्घासको नयाँवाजारमा शाखा रहँदै आएकोमा सो बैंकले तम्घासकै उदिनढुङ्गामा नयाँ एकसटेन्सन कार्यालयका रुपमा दुवै स्थानबाट वित्तिय सेवा प्रवाह गर्ने भएको हो ।

 गुल्मी सहित १० जिल्ला कार्य क्षेत्र भएको उक्त बैंकको नयाँ एकसटेन्सन सेवा सुरु भए  पश्चात २८ वटा शाखा कार्यालय अर्घाखाँचीको सन्धिखर्क सहित  दुई वटा स्थानमा एकसटेन्सन कार्यालय भएका छन् । अधिकांस ग्रामिण क्षेत्रका  सर्वसाधरण सम्मलाई वित्तिय सेवाको पहुँच पुराउने लक्ष्य लिएको शाईन रेसुङ्गा बैंकका गुल्मीका तिन वटै क्षेत्रका मुख्य मुख्य बजारका शाखाबाट सेवा सञ्चालन हुँदै आएको छ ।

चुक्त पुँजी  १ अर्व १० कारोड रहेको त्यस बैंकले हाल सम्म निक्षेप परिचालनमा  ९ अर्व ८४ करोड  र   ८ अर्व ६१ करोड उर्जा क्षेत्रको विकासमा लगानी गरिएको उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले बताउनु भयो । उहाँका अनुसार ग्राहक संख्या १ लाख ५० हजार भन्दा बढि रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली