सागर शर्मा | असोज २९, प्युठान | झिमरुक गाउँ पालिकाले आफ्नो क्षेत्र भित्रमा रहेका बजारहरु लाइ  हिजो अनुगमन गरेको छ ।  उपभोक्ताको स्वास्थ्य लाई ध्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा | असोज २९, प्युठान | झिमरुक गाउँ पालिकाले आफ्नो क्षेत्र भित्रमा रहेका बजारहरु लाइ  हिजो अनुगमन गरेको छ ।  उपभोक्ताको स्वास्थ्य लाई ध्य"/>

2026-09-15 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठानको झिमरुकमा बजार अनुगमन, ५३ प्रकारका सामाग्री बरामत


सागर शर्मा | असोज २९, प्युठान | झिमरुक गाउँ पालिकाले आफ्नो क्षेत्र भित्रमा रहेका बजारहरु लाइ  हिजो अनुगमन गरेको छ ।  उपभोक्ताको स्वास्थ्य लाई ध्यानमा राख्दै खाध्य , किराना तथा औषधि पसलमा अनुगमन गरिएको हो । 

अनुगमनको क्रममा विभिन्न पसलबाट बिस्कुट, दालमोट, चिजबल,मसला,चाउचाउ,मिठाई, चोखोपन,आटा,सुजिपिठो,तेल र औषधिसमेत गरि ५३ प्रकारका म्याद गुर्जेका सामाग्री बरामत गरिएको थियो ।  निरन्तर रुपमा अनुगमन गर्ने क्रममा झिमरुक गाउँपालिकाको बादिकोट, बाङेमरोट, ओखरकोट भित्र पर्ने बजार अनुगमन गरिएको हो । 

गाउँ पालिकाका कार्यकारी अधिकृत तारा किरण के सीको अगुवाइमा विभिन्न पसलहरुको अनुगमन गरिएको हो ।  टोलिको अगुवा के सी ले जनताको स्वास्थ्यलाई खेलबाड गर्न नहुने बताउनु भयो ‘उहाँले ब्यापारी लाई उपभोक्ताको स्वास्थ्य खेलबाड नगर्न र म्याद गुर्जेका सामाग्री बिक्रीवितरण नगर्न ब्यापारीलाई सचेत गराउनु भएको छ । ’

ब्यापारी ले ब्यबसाय संचालन गर्दा आफ्नो ब्यबसाय दर्ता गरेर मात्र संचालन गर्ने , सुर्तीजन्य पदार्थ र खाद्यान्न छुट्टाछुट्टै स्थानमा राखेर बिक्रीवितरण गर्ने, पसलमा मुल्यसुची राख्ने, नापतौल दुरुस्त देखिने गरि राख्ने, दर्ता नवीकरण गर्ने, खरिद बिक्री गर्दा बिल लिनेदिने गर्नु गर्नुपर्ने लगाएतको कुरामा समेत  सचेत गराइएको थियो । साथै बरामद गरिएको सामग्री हिजो नै प्रहरी,उद्योग बाणिज्य संघ प्रतिनिधि, ब्यापारी, पत्रकार र स्थानीयको रोहवरमा नस्ट गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ