2026-09-15 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठानको सरुमारानीमा कपडा उद्योग सञ्चालन

असोज ३०,  प्युठान । जिल्लाको सरुमारानीमा कपडा उद्योग सञ्चालनमा आएको छ । पुराना काम नलाग्ने कपडालाई पुनःप्रयोगमा ल्याउन पहिलो पटक यहाँ उद्योग सञ्चालनमा आएको हो ।

काम नलाग्ने पुराना कपडाबाट कपास (कपडाबाट बनेको नयाँ कपास) बनाउने उद्योग बांकेका गोबिन्द बुढाले सञ्चालनमा ल्याएका  हुन। प्रयोग गरेर काम नलाग्ने अवस्थामा पुगेका पुराना कपडालाई ‘कार्डेन मेसिन’को सहयोगले नयाँ कपास बनाएर पुनः कपडा बनाउन सकिने सञ्चालक बुढाको भनाइ छ । 

उक्त कपासबाट नयाँ सिरक, डस्ना, तकियालगायतका नयाँ कपडा बनाउने गरिएको छ । ‘उच्च प्रविधिबाट पुराना कपडालाई कपास उत्पादन गरी नयाँ कपडा बनाउँदा सस्तो र खेर गएका कपडा प्रयोगमा आएपछि सेवाग्राही खुसी भएका छन् । ’ उनले भने- ‘उद्योगले बजार पाउनुका साथै आठ जनाले रोजगारीसमेत पाएका छन ।’ ७ लाख रुपैया लगानीबाट सुरु गरेको उक्त उद्योगबाट प्रती महिना ६० हजार रुपैया आम्दानी हुने उनले बताए।उद्योग संचालनमा आए देखि पुराना कपडाबाट नयाँ बनाउनेहरुको दिनहुँ यहाँ भीड लाग्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ